आधा-अधुरो प्रतिवेदनका भरमा दीपक भट्ट थुनामा, बाँकीमाथि किन भएन अनुसन्धान ?

यस स्टोरीको अंश: दीपक भट्टको हिरासत गैरकानुनी: सम्पत्ति शुद्धीकरण ऐन उल्लंघनको आरोप
bizpati.com · 1 हप्ता अघि

व्यवसायी दीपक भट्टलाई नेपाल धितोपत्र बोर्डको विवादास्पद प्रतिवेदनका आधारमा हिरासतमा राखेर अनुसन्धान गरिएको छ । फौजदारी न्यायशास्त्रको सिद्धान्तविपरीत भट्टलाई दोषी करार गर्ने गरी तयार पारिएको प्रतिवेदनका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदा उनको न्यायिक हक कुण्ठित भएको कानुनविद्हरूको भनाइ छ । प्रतिवेदनले धितोपत्र कारोबारमा प्रयोग हुने टिएमएस, मेरो सेयर र कारोबार गर्ने डिभाइसको आईपी एड्रेस तथा ब्रोकरको ‘कन ट्रान्सफर’ को विषयमा गम्भीर अनुसन्धान नै गरेको छैन ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू