भट्ट आबद्ध कम्पनीहरूद्वारा विवरण बुझाउन अटेर

यस स्टोरीको अंश: गैरकानुनी रूपमा बसेका जापानी नागरिक अध्यागमनद्वारा नियन्त्रणमा, रेष्टुरेन्ट र कफी सप सञ्चालन गरेको भेटियो
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान सुस्त बनेको छ। पक्राउ परेको करिब ५० दिन पुग्न लाग्दा पनि उनीहरूले गरेको लगानीको स्रोतबारे अझै यकिन हुन सकेको छैन। विभागले बिमक नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, केस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी र हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयर विवरण मागेको थियो।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू