राजीव जैनले गरे प्रसिद्ध हिमाल ‘मेरा पिक’ आरोहण
▸ यस स्टोरीको अंश: एसएस ग्रुपका प्रबन्ध निर्देशक राजीव जैनले ‘मेरा पिक’ सफलतापूर्वक आरोहण गरे
एसएस ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैनले प्रसिद्ध हिमाल ‘मेरा पिक’ (६,४७६ मिटर) सफलतापूर्वक आरोहण गरेका छन् । बैशाख २०८३ देखि सुरु भएको उनको हिमाल यात्रा बैशाख ११ गते शिखरमा पुगेर सम्पन्न भएको थियो । अनुभवी पर्वतीय मार्गदर्शक राजेश लामाको नेतृत्वमा सम्पन्न यो आरोहणले नेपाललाई विश्वस्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा पुनः चिनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित