विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा छलफल (प्रत्यक्ष प्रसारण)

यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिपछि स्थगित प्रतिनिधिसभा बैठक पुनः सुरु, विनियोजन विधेयकमाथि छलफल जारी
www.kathmandupati.com · 1 हप्ता अघि

काठमाण्डू–अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको सिद्धान्त र प्राथमिकतामाथि मंगलबार पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी छ । बैठकमा सांसदहरुले आफ्ना धारणा राखिरहेका छन् । अर्थमन्त्री वाग्लेले सुशासन, अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यमवर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता विषय समेटेर आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता संघीय संसदमा प्रस्तुत गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू