प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभा र राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बिहान ११ बजेबाट बस्ने बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । यस्तै, आजको बैठकमा आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल जारी रहने कार्यसूची छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित