पोखराको फिर्केखोलामा बनेका संरचना आज हटाइँदै

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
www.kathmandupati.com · 4 दिन अघि

पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचना आइतबारदेखि हटाउने भएको छ । सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिनको समयसीमा शनिबार सकिएको थियो । महानगर प्रमुख धनराज आचार्यका अनुसार आजदेखि तीन ठाउँबाट खोलाघर खाली गर्ने अभियान सुरु गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू