३५ दिने सूचनाको ३ वर्षपछि चल्यो फिर्केमा डोजर, हट्यो अतिक्रमण
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरमा बनेका संरचना हटाउन सुरु गर्यो
पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्र बनेका १६० भन्दा बढी संरचनामाथि डोजर चलाएको छ। ३५ दिने सूचनाको तीन वर्षपछि महानगरपालिकाले अदालतबाट महानगरपालिकाकै पक्षमा आदेश प्राप्त भएपछि पुनः प्रक्रिया अगाडि बढाएको हो। मेयर धनराज आचार्यका अनुसार खोला अतिक्रमणले वर्षायाममा फिर्के खोला बस्ती र सहरभित्र पस्ने अवस्था सिर्जना भएको थियो।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›