नेपालमा जलविद्युत्बाट निकालिएको हाइड्रोजनमा खाना पकाउने प्रविधिको परीक्षण सफल, एलपीजीभन्दा सस्तो पर्ने !
▸ यस स्टोरीको अंश: बागलुङमा हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको सफल परीक्षण
बागलुङको बडीगाड गाउँपालिकास्थित गिरिङ्दी खोला लघु जलविद्युत् आयोजनामा लघु जलविद्युत्बाट उत्पादित ग्रिन हाइड्रोजन प्रयोग गरी खाना पकाउने प्रविधिको परीक्षण सफल भएको छ। यो प्रविधि एलपी ग्यासभन्दा सस्तो पर्न सक्ने अनुमान छ। यसलाई सर्वसाधारणको भान्छासम्म पुर्याउन सरकारले नीति, कानुन र गुणस्तर मापदण्ड तोक्नुपर्ने आवश्यकता छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›