हरित हाइड्रोजन ग्यास उत्पादन र खाना पकाउने प्रविधि विकास नमुना परियोजना उद्घाटन
▸ यस स्टोरीको अंश: कालीकोटमा ४२० मेगावाटको तिला २ जलविद्युत् आयोजनाको शिलान्यासबडिगाड गाउँपालिका-२, खर्बाङमा रहेको गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाबाट उत्पादित अतिरिक्त बिजुली प्रयोग गरी हरित हाइड्रोजन ग्यास उत्पादन र खाना पकाउने प्रविधि विकास नमुना परियोजना शुरु भएको छ। गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले परियोजनाको उद्घाटन गरे। नेपाल इनर्जी फाउण्डेशन (एनईएफ) सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा उक्त नमुना परियोजना सुरू गरिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›