एलपी ग्यासको अनुदान हटाएर विद्युतीय चुल्होमा सहुलियत

यस स्टोरीको अंश: सरकारले एलपी ग्यास अनुदान खारेज गरी विद्युतीय चुल्होमा अनुदान दिने रणनीति सार्वजनिक
ehimalayatimes.com · 1 हप्ता अघि

सरकारले खाना पकाउने एलपी ग्यासमा दिँदै आएको अनुदान क्रमशः हटाएर विद्युतीय चुल्हो प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ । ऊर्जा खपत बढाउने र आयातित इन्धनमा निर्भरता घटाउने लक्ष्यसहित सरकारले आगामी १० वर्षसम्म विद्युतीय चुल्होमा अनुदान दिने तयारी गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मा एलपी ग्यासको प्रयोग घटाउँदै स्वच्छ ऊर्जाको उपयोग विस्तार गर्ने नीति प्रस्ताव गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू