बालेन सरकार सही ट्र्याकमा छैन : प्रचण्ड

यस स्टोरीको अंश: प्रचण्डले प्रदेश सरकारमा सर्वदलीय सहमतिमा मात्र जाने अडान दोहोर्‍याए
www.drishtinews.com · 1 हप्ता अघि

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन शाह नेतृत्वको सरकार सही ट्र्याकमा अगाडि नबढेको बताएका छन् । सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने बताए । सुकुम्वासी समस्या, ट्रेड युनियन, विद्यार्थी विषयहरू गम्भीर रहेको र संविधान संशोधनको बहस पारदर्शी नभएको उनको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू