सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
▸ यस स्टोरीको अंश: संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विनियोजन विधेयकमाथिको छलफल सुरु
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुनेछ भने दुवै सदनमा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित