सरकार आफ्नो मूल कर्तव्यबाट विचलित भयो, प्रणालीमाथि नै प्रहार गर्दैछ: प्रवक्ता चालिसे

यस स्टोरीको अंश: कोशी प्रदेशसभामा नाराबाजी र माइक तोडफोड: पूर्वमुख्यमन्त्री राईद्वारा रोष्टममा हंगामा
hamrakura.com · 1 दिन अघि

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनअपेक्षाअनुसार अवस्था परिवर्तन गर्ने आफ्नो मूल कर्तव्यबाट विचलित भएको र लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गर्न उद्यत रहेको आरोप लगाएका छन्। उनले सरकारले अध्यादेश जारी गर्ने शैली, अदालतका प्रसङ्ग, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सङ्घीयताको कार्यान्वयनमा देखाएका कमजोरीहरू संसदीय लोकतन्त्रका लागि मुख्य चुनौती भएको बताए। प्रवक्ता चालिसेले पार्टीको आन्तरिक राजनीतिक प्रसङ्ग उल्लेख गर्दै निर्वाचनमा भएको हारलाई एउटा ‘ब्याटल’ (लडाइँ) को हार मात्र भएको र सिद्धान्तको लडाइँमा काङ्ग्रेस कहिल्यै पराजित नहुने स्पष्ट पारे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू