वर्तमान सरकार ‘नयाँ निरंकुशता’ को संकेत भएको कांग्रेस नेता केसीको आरोप
▸ यस स्टोरीको अंश: पुरानै हलबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने, तयारी पूरा
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको सुदृढीकरण र सत्ताको स्वेच्छाचारिता नियन्त्रणका लागि सञ्चार जगतले सशक्त पहरेदारको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारका कतिपय कदमहरूले स्थापित लोकतान्त्रिक परम्परा र मूल्य–मान्यतालाई चुनौती दिएको आरोप लगाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित