'हामीले हिमाल चोखो राख्न सकेनौँ': सगरमाथा 'जोगाउन' कामिरिता शेर्पाको यस्तो सुझाव
▸ यस स्टोरीको अंश: सगरमाथा दिवस मनाइयो: सगरमाथाको ऐतिहासिक आरोहणको स्मरण र संरक्षणमा जोड
सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथामा 'पहिलो पाइला' टेकेको स्मरणमा शुक्रवार अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ। सगरमाथामा सर्वाधिक ३२ पटक पुगेका कामिरिता शेर्पा सगरमाथामा मानिसहरूको बढ्दो चाप र फोहोरप्रति चिन्तित छन्। उनले सगरमाथालाई पूर्ण रूपमा विश्राम दिनुभन्दा पनि आरोहण गर्न दिइने अनुमतिको सीमा घटाउनुपर्ने तथा ७,००० मिटरभन्दा अग्लो हिमाल चढेको अनुभव भएकै हुनुपर्ने सुझाव दिन्छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›