भिड र फाेहाेरले सगरमाथा संरक्षण र आरोहणमा चुनाैती
▸ यस स्टोरीको अंश: सगरमाथा दिवस मनाइयो: सगरमाथाको ऐतिहासिक आरोहणको स्मरण र संरक्षणमा जोड
सगरमाथा सफल आरोहणको ७३ वर्ष पुगेको छ । सन् १९५३ को मे २९ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक यो शिखर चुमेपछि अहिलेसम्म नौ हजारभन्दा बढीले आरोहण गरिसकेका छन् । यो कठिन यात्रामा साढे तीन सयभन्दा बढीले ज्यानसमेत गुमाएका छन्। यो शिखर आरोहणका क्रममा हुने भिडभाड, आरोहणका क्रममा सिर्जित फोहोर र जलवायु परिवर्तनका कारण हिउँ पग्लने लगायत अनेकौं मौसमी प्रभावका कारण आरोहण बहसको विषय बनेको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›