संसद् बैठक सञ्चालन भइरहेकै हलमा बजेट पेस हुने
▸ यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट पुरानै हलबाट प्रस्तुत हुने, तयारी पूरा
संघीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) हाल संसद् बैठक सञ्चालन भइरहेकै हलमा पेस हुने जनाएको छ । सचिवालयले बजेटका लागि शुक्रबारको संयुक्त बैठकको तयारी पूरा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेस गर्नेछन् । स्थानाभावका कारण बजेट प्रस्तुती हुने संयुक्त बैठकमा संवैधानिक निकायका पदाधिकारी, उच्चाधिकारी र कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई आमन्त्रण नगरिएको सचिवालयले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित