सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित हुँदै बजेट
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्ने भएका छन्। सरकारले सुशासन र आर्थिक पुनरुत्थानलाई मुख्य प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गर्न लागेको जनाएको छ। अर्थ मन्त्रालयका अनुसार अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै करिब १८ खर्ब ९० अर्बदेखि रु २० खर्बसम्मको बजेट ल्याउने तयारी गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›