केन्द्रीय कारागारबाट एक कैदी फरार
▸ यस स्टोरीको अंश: केन्द्रीय कारागार र झुम्का कारागारबाट फरार दुई प्रतिवादी पक्राउसुन्धारास्थित केन्द्रीय कारागारको महिला ब्लकमा रहेकी २५ वर्षीया कैदी सपना तामाङ फरार भएकी छन् । शुक्रबार बिहान साढे १ बजेतिर कम्पाउन्डको पर्खाल नाघेर उनी भागेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी( प्रवीण धितालले जानकारी दिए। नुवाकोट घर भएकी तामाङलाई अदालतले शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजायको फैसला गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित