पहिलोपटक Wi-Fi 6 सहित ‘SUBISU सुरक्षा’ सेवा सुरु

nagariknews.nagariknetwork.com · 3 हप्ता अघि

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक SUBISU Limited ले नेपालमै पहिलोपटक Wi-Fi 6 प्रविधि मा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ। कम्पनीले यससँगै इन्टरनेट सुरक्षालाई मुख्य सेवामै समावेश गर्दै ‘Secure Internet – SUBISU सुरक्षा’ नामक नयाँ सेवा पनि शुभारम्भ गरेको जनाएको छ। कम्पनीका अनुसार नेपालमा Wi-Fi 6 प्रविधि उपलब्ध भए पनि सुरक्षालाई विशेष प्राथमिकता दिँदै उच्चस्तरको सुरक्षित इन्टरनेट अनुभव प्रदान गर्ने अवधारणा भने पहिलोपटक ल्याइएको हो। SUBISU ले सार्वजनिक गरेको Wi-Fi 6 सेवाले उच्च गतिको इन्टरनेट, फराकिलो वाइफाइ कभरेज तथा एकै समयमा धेरै डिभाइस सहज रूपमा कनेक्ट गर्ने क्षमता दिने जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू