सीजी नेटले थाल्यो वाई-फाई सिक्समा आधारित उच्च गतिको इन्टरनेट सेवा, ९० दिनसम्म फुल रिफन्ड अफर

यस स्टोरीको अंश: सीजी नेटले सुरु गर्‍यो वाई-फाई सिक्समा आधारित उच्च गतिको इन्टरनेट सेवा, ९० दिनको फुल रिफन्ड अफर
hamrakura.com · 1 हप्ता अघि

इन्टरनेट सेवाप्रदायक कम्पनी सीजी नेटले वाई-फाई सिक्स प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ । ग्राहकलाई अझ तीव्र, भरपर्दो र सहज इन्टरनेट अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले यो सेवा शुरू गरेको हो । कम्पनीका अनुसार वाई-फाई सिक्स प्रविधिमार्फत प्रयोगकर्ताले उच्च गति, न्यून लेटेन्सी तथा एकैपटक धेरै डिभाइसहरू सहज रूपमा जडान गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू