सीजी नेटद्वारा वाईफाई सिक्समा आधारित उच्च गतिको इन्टरनेट सेवा सुरु
▸ यस स्टोरीको अंश: सीजी नेटले सुरु गर्यो वाई-फाई सिक्समा आधारित उच्च गतिको इन्टरनेट सेवा, ९० दिनको फुल रिफन्ड अफरइन्टरनेट सेवाप्रदायक कम्पनी सीजी नेटले वाईफाई सिक्स प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ । ग्राहकलाई अझ तीव्र, भरपर्दो र सहज इन्टरनेट अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले यो सेवा सुरु गरेको हो । वाईफाई सिक्स प्रविधिमार्फत प्रयोगकर्ताले उच्च गति, न्यून लेटेन्सी तथा एकैपटक धेरै डिभाइसहरू सहज रूपमा जडान गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । पछिल्लो समय भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ, वर्क फ्रम होम तथा स्मार्ट होम डिभाइसहरूको प्रयोग बढ्दै गइरहेको सन्दर्भमा यस्तो प्रविधिले बढ्दो इन्टरनेट मागलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने विश्वास कम्पनीले लिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित