तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता बिहीबारदेखि
▸ यस स्टोरीको अंश: तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४-१५ मा काठमाडौंमा हुने
‘तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता’ को तेस्रो संस्करण जेठ १४ र १५ गते काठमाडौंमा हुने भएको छ । नेपाल तथा विदेशी आरोहीहरूको सहभागिता रहने यस प्रतियोगिता नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो । प्रतियोगिताले नेपालमा साहसिक आरोहण खेलको प्रवद्र्धन गर्नुका साथै विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिँदै आएको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›