एभरेष्ट समिटर्स समिटः २६ देशका सगरमाथा आरोही काठमाडौँमा

यस स्टोरीको अंश: दोस्रो ‘एभरेष्ट समिटर्स समिट–२०२६’ काठमाडौँमा आयोजना हुने, २६ देशका आरोही सम्मानित
newspolar.com · 1 दिन अघि

दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ १३ गते काठमाडौँमा आयोजना हुँदैछ । यसवर्ष विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिनेछ । हिमालयको भविष्यका लागि एकजुट आवाज भन्ने नाराका साथ आयोजना गरिने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहनेछ । कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज (गणेश) पौडेलले गर्नुहुने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू