फेरि बढ्याे सुनचाँदीको मूल्य
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार तोलामा तीन हजार तीन सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रूपैयाँमा काराेबार भइरहेको महासंघले जनाएकाे छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित