आज आगामी वर्षको बजेट सार्वजनिक हुँदै, कस्तो आउला बालेन नेतृत्वको नयाँ सरकारको पहिलो बजेट?
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुँदैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासन, सुशासन, आर्थिक पुनः संरचना, लगानी आकर्षण, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित