बजेट पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
▸ यस स्टोरीको अंश: सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट स्वीकृत, आजै संसद्मा पेस गरिने
आगामी आर्थिक वर्षको बजेटको अनुमानित विवरण पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन शाहले बोलाएको बैठकले बजेट पारित गरेपछि संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित