५०% भन्दा बढी भ्यालु एडिसन गर्ने १२ वस्तुलाई बालेन सरकारले दिँदैछ बम्पर सहुलियत
▸ यस स्टोरीको अंश: सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत र संसदमा पेस
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्न ठूलो आर्थिक प्याकेज ल्याउने भएको छ । ५० प्रतिशतभन्दा बढी ‘भ्यालु एडिसन’ गर्ने १२ वटा वस्तुहरूलाई सरकारले विशेष सहुलियत र सुविधा दिने तयारी गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संसदमा प्रस्तुत गर्ने बजेटमा यी वस्तुहरूको प्रवर्द्धनका लागि कर छुट, सहुलियतपूर्ण ऋण र निर्यातमा अनुदान जस्ता कार्यक्रमहरू समावेश गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित