सिजी मोबाईल्सले सार्वजनिक गर्‍यो मोटो जी०६ पावर र मोटो जी५७ पावर

यस स्टोरीको अंश: सिजी मोबाईल्सले नेपालमा मोटो जी०६ पावर र मोटो जी५७ पावर स्मार्टफोन सार्वजनिक गर्‍यो
ghatanarabichar.com · 1 हप्ता अघि

चौधरी ग्रुप अन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाईल्सले नेपाली बजारमा मोटो जी०६ पावर र मोटो जी५७ पावर नामक दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । यी स्मार्टफोनहरू उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा भरपर्दो प्रदर्शनलाई प्राथमिकतामा राखेर ल्याइएका छन् । मोटो जी०६ पावरको मूल्य १८,९९९ रुपैयाँ र मोटो जी५७ पावरको मूल्य ३७,४९९ रुपैयाँ तोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू