शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइनसहित ओपो ए६सी सार्वजनिक, मूल्य कति ?

यस स्टोरीको अंश: ओपोले ७००० एमएएच ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक गर्‍यो
clickmandu.com · 1 हप्ता अघि

ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ । आकर्षक प्रिमियम डिजाइन, शक्तिशाली ब्याट्री, एआई प्रविधिमा आधारित फोटोग्राफी सुविधा तथा टिकाउ डिजाइनका साथ यो फोन नेपाली बजारमा सार्वजनिक भएको छ । दैनिक प्रयोगमा लामो समयसम्म सहज र भरपर्दो अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको ओपो ए६सीमा ७ हजार एमएएच् क्षमताकोे ब्याट्री प्रयोग गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू