पर्यटक भिसामा आएर कफी सप चलाउँदै गरेका जापानी नागरिक अध्यागमन विभागको नियन्त्रणमा

यस स्टोरीको अंश: पर्यटक भिसामा कफी सप चलाउने जापानी नागरिक अध्यागमनको नियन्त्रणमा
www.pardafas.com · 1 हप्ता अघि

भिसाको उद्देश्यविपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। उनी सन् २०१२ मा पर्यटक भिसामा नेपाल प्रवेश गरी छ वर्षसम्म अनुमति नलिई गैरकानुनी रुपमा व्यवसाय सञ्चालन गरेको र कर नतिरेको विभागले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू