पाँच महिनामा १५२ विदेशी नागरिक नेपालबाट निष्कासन
▸ यस स्टोरीको अंश: नाबालिकालाई यौनजन्य कार्यमा संलग्न गराएको आरोपमा महिला पुर्पक्षका लागि थुनामा
अध्यागमन विभागले पछिल्लो पाँच महिनाको अवधिमा १५२ जना विदेशी नागरिकलाई देशनिकाला गरिएको विवरण सार्वजनिक गरेको छ। विभागका अनुसार जनवरी १ देखि मे ११ सम्मको अवधिमा उक्त संख्यामा विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको हो। निष्कासन गरिएका मध्ये १०५ जना भिसा अवधि समाप्त भइसकेपछि पनि नेपालमा बसोबास गरिरहेका (ओभरस्टे) व्यक्ति रहेका छन् भने ४७ जनामाथि लागुऔषध कारोबार, भिसा प्रयोजन विपरीत गतिविधि, नक्कली राहदानी तथा भिसा प्रयोगजस्ता कारणमा कारबाही गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित