सरकारको कमाइ र खर्च दुवै सुस्त: वैशाख मसान्तसम्म ६६ प्रतिशत मात्रै राजस्व उठ्यो

यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा ६०% बजेट खर्च, पुँजीगत खर्च २८% मात्र
bajarkochirfar.com · 2 हप्ता अघि

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब ६० प्रतिशत भएको छ । दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म ५९.७५ प्रतिशत खर्च भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू