विद्यालय शिक्षा योजनाको समीक्षा सुरु

यस स्टोरीको अंश: शिक्षा मन्त्रालयद्वारा विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु
himalpress.com · 1 हप्ता अघि

शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना ‘स्कुल एजुकेशन सेक्टर प्लान’ (एसइएसपी) को समीक्षा बैठक प्रारम्भ गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया चलिरहेको सन्दर्भमा मन्त्रालयले दातृ निकायहरूसँग सञ्चालित कार्यक्रमको प्रगति तथा बजेट समीक्षा गर्दै शिक्षा क्षेत्रमा लिनुपर्ने पहलकदमीबारे छलफल गरेको हो । पाँच दिनसम्म चल्ने बैठकमा शिक्षा मन्त्रालय, मन्त्रालयअन्तर्गतका विभिन्न निकाय र विकास साझेदारहरूको सहभागिता रहेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू