कोशी टप्पु वन्यजन्तु आरक्षमा पर्यटकको आकर्षण बढ्दै, आर्थिक वर्ष २०८१/८२ मा ११ हजारभन्दा बढीले गरे भ्रमण

यस स्टोरीको अंश: बर्दिया राष्ट्रिय निकुञ्जले समस्याग्रस्त बाघलाई खोरमा राखेर पाल्दै, आर्थिक भार बढ्दै
newspolar.com · 3 दिन अघि

आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयले जनाएको छ । भ्रमण गर्नेमा आन्तरिक पर्यटक ११ हजार २१४ र सार्क मुलुकबाट ४२ महिला र ४५ पुरुष गरी ८७ जना तथा अन्य मुलुकबाट १५१ महिला र १५१ पुरुष गरी ३०२ विदेशी पर्यटक रहेको आरक्ष प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू