चेन्नईमाथि लखनउको सानदार जित, मार्शले बनाए ३८ बलमै ९० रन

यस स्टोरीको अंश: आईपीएलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हरायो
www.dcnepal.com · 1 हप्ता अघि

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि ७ विकेटको सानदार जित दर्ता गरेको छ। लखनउको घरेलु मैदानमा भएको उक्त खेलमा चेन्नईले प्रस्तुत गरेको १ सय ८७ रनको चुनौतीलाई लखनउले मात्र १६ ओभर ४ बलमा ३ विकेट गुमाएर सहजै पूरा गर्‍यो। लखनउको जितमा मिचेल मार्शले ३८ बलमा ९० रनको अर्धशतकीय पारी खेले।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू