लखनऊमाथि पञ्जाब किङ्सको ७ विकेटको सानदार जित, प्लेअफको सम्भावना कायमै

यस स्टोरीको अंश: पञ्जाब किङ्सद्वारा लखनऊ सुपर जायन्ट्समाथि ७ विकेटको जित, प्लेअफको सम्भावना कायमै
www.dcnepal.com · 4 दिन अघि

श्रेयस अय्यरको सानदार अविजित शतकीय इनिङ्सको मद्दतले पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्समाथि ७ विकेटको सहज जित दर्ता गरेको छ। लखनऊका घरेलु मैदानमा शनिबार राति सम्पन्न रोमान्चक खेलमा जितका लागि प्राप्त १ सय ९७ रनको चुनौतीपूर्ण लक्ष्य पञ्जाबले मात्र ३ विकेट गुमाएर १८ ओभरमै पूरा गर्‍यो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू