लखनऊमाथि पञ्जाब किङ्सको ७ विकेटको सानदार जित, प्लेअफको सम्भावना कायमै
▸ यस स्टोरीको अंश: श्रेयस अय्यरको शतकमा पञ्जाब किंग्सको जित, आईपीएल प्लेअफ सम्भावना कायमै
पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्समाथि ७ विकेटको सहज जित दर्ता गरेको छ । लखनऊको घरेलु मैदानमा शनिबार राति सम्पन्न रोमान्चक खेलमा जितका लागि प्राप्त १ सय ९७ रनको चुनौतीपूर्ण लक्ष्य पञ्जाबले मात्र ३ विकेट गुमाएर १८ ओभरमै पूरा गर्यो । पञ्जाबको जितमा नायक बनेका अय्यरले मात्र ५१ बलमा १ सय १ रनको विस्फोटक शतकीय इनिङ्स खेलेपछि उनी खेलको ‘प्लेयर अफ द म्याच’ समेत चुनिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›