आयोगको प्रतिवेदनबारे कांग्रेसले माग्यो सरकारी धारणा

यस स्टोरीको अंश: कांग्रेसद्वारा मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन र दोषीमाथि कारबाहीको माग
www.imagekhabar.com · 11 घण्टा अघि

नेपाली कांग्रेसले जेनजी आन्दोलन सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन अपर्याप्त रहेको निष्कर्ष निकालेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदन अपर्याप्त र अपुरो रहेको बताउनु भएको हो । तर भदौ २३ गतेको आन्दोलनमा राज्यको तर्फबाट भएको अत्यधिक बल प्रयोग र सबै हिंसात्मक घटनाहरूमा आयोगले किटान गरेका सांसद, व्यक्ति वा निकायउपर विधिसम्मत कारबाहीको प्रक्रिया अघि बढाउन पनि कांग्रेसले माग गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू