भदौ २३ र २४ को घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
▸ यस स्टोरीको अंश: सांसद केसीद्वारा भदौ घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनले भदौ २३ र २४ गतेको घटनामा छानबिन गर्न आयोगले बनाएको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›