सरकार र न्यायालयको सम्बन्ध
▸ यस स्टोरीको अंश: सर्वोच्चमा विवाद: कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा, कर्मचारीद्वारा कार्यकक्ष छाडेको दाबी
राज्यशक्ति विधि र प्रक्रियाबमोजिम प्रयोग हुनुपर्ने मान्यता हो । सरकारले गरेको विभिन्न निर्णयमाथि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश वा अल्पकालीन आदेश जारी गरेको विषयमा अहिले विविध कोणबाट टीकाटिप्पणी भइरहेको छ । संवैधानिक परिषद्ले वरियता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेपछि सर्वोच्च अदालतले सरकारका निर्णयहरुमा लगातार हस्तक्षेप गर्न थालेको देखिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित