प्रधानन्यायाधीश सिफारिस विवादले सर्वोच्चमा तनाव, आदेश कार्यान्वयनबारे उठ्यो प्रश्न [भिडियो]

यस स्टोरीको अंश: सर्वोच्चमा विवाद: कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा, कर्मचारीद्वारा कार्यकक्ष छाडेको दाबी
hamrakura.com · 1 हप्ता अघि

प्रधानन्यायाधीश सिफारिसको विषयलाई लिएर सर्वोच्च अदालतमा विवाद चुलिएको छ। संवैधानिक परिषद्ले परम्परा विपरीत सिफारिस गरेको विषयले अदालतको आन्तरिक प्रशासन र न्यायिक प्रक्रियामा असर परेको देखिएको छ। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दर्ता गर्नुपर्ने रिट निवेदनहरू दर्ता गरी पेसी तोक्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै कानून व्यवसायीहरूले आपत्ति जनाएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू