मनाङ चिनोखोला जलविधुत आयोजनाको ट्रक दुर्घटना

यस स्टोरीको अंश: अफगानिस्तानमा ट्रक दुर्घटना: पाकिस्तानबाट फर्किरहेका १८ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · 4 घण्टा अघि

मनाङ–वेशिसहर सडक खण्डमा मनाङ चिनोखोला जलविधुत आयोजनाको पाईप बोकेको ट्रक दुर्घटना हुँदा चालक सिन्धुपाल्चोकका गंगा लाम्गाती र ट्रकमा सवार मनाङका सुर्य बहादुर गुरुङ घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि लम्जुङ पठाइएको छ। स्थानियहरुले बाटो साँघुरो भएको कारण घटना घटेको निष्कर्ष निकाल्दै उक्त बाटोमा फराकिलो नबनाउदा सम्म हाईड्रोपावरको मालबाहक गाडी चल्न नदिने निर्णय गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू