कान्तिलोकपथ सडक खण्डमा डिब्बा ट्रक पल्टिँदा सडक अवरुद्ध
▸ यस स्टोरीको अंश: मकवानपुरमा इभी गाडी दुर्घटना हुँदा आठ जना घाइते
मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा डिब्बा ट्रक पल्टिँदा सडक अवरुद्ध भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रक सडकमा थुप्रिएको ढुंगामा चक्का चढेपछि अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›