कान्तिलोकपथमा ट्रक पल्टिँदा सडक अवरुद्ध, दुई जना घाइते

यस स्टोरीको अंश: मकवानपुरमा ट्रक पल्टिँदा कान्तिलोकपथ अवरुद्ध, दुई घाइते
ehimalayatimes.com · 5 दिन अघि

मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा शुक्रबार बिहान डिब्बा ट्रक पल्टिँदा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार शुक्रबार बिहान करिब ५ बजे हेटौँडाबाट काठमाडौँतर्फ डाइपर लोड लिएर जाँदै गरेको ना‍। ६ ख ७२८ नम्बरको ६ चक्के डिब्बा ट्रक सडकमा थुप्रिएको ढुंगामा चक्का चढेपछि अनियन्त्रित भई सडकको वारपार हुने गरी पल्टिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू