सहदेव चौधरीको गीत ‘चोखो माया’को म्युजिक भिडियो सार्वजनिक

यस स्टोरीको अंश: सञ्चारकर्मी सहदेव चौधरीको गीत ‘चोखो माया’को म्युजिक भिडियो सार्वजनिक
www.dainiknepal.com · 2 दिन अघि

सञ्चारकर्मी सहदेव चौधरीले लेखेका गीत ‘चोखो मायाको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । यसअघि अडियो मात्रै सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोमा गायिका संगीता राना प्रधानको फिचर देख्न सकिन्छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू