एसियाली खेलकुद महिला क्रिकेट छनोटः इन्डोनेसियाद्वारा नेपालसामु ११४ रनको लक्ष्य

यस स्टोरीको अंश: एसियन गेम्स छनोट: इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
nagariknews.nagariknetwork.com · 5 घण्टा अघि

एसियाली खेलकुद महिला क्रिकेट छनोटमा इन्डोनेसियाले नेपालसामु ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल तयार पारेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू