एसियन गेम्स छनोट : नेपालको सुखद सुरुआत

यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
baahrakhari.com · 1 दिन अघि

नेपालले एसियन गेम्स महिला क्रिकेट छनोटमा आफ्नो पहिलो खेलमा चीनविरुद्ध १९ रनको जित निकालेको हो । मलेसियाको बायोमास ओभलमा नेपालले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाएर १०६ रन मात्र बनायो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२५ रनको योगफल खडा गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू