३६० वस्तुको अन्तःशुल्क खारेज, आयकरको न्यूनतम सीमा १० लाख
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले गरे कर प्रणालीमा व्यापक पुनरावलोकन: १० लाखसम्म आयमा १% कर
सरकारले ३६० वस्तुको अन्तःशुल्क खारेज गरेको छ । आर्थिक वर्ष २०८३/ ८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । त्यस्तै सरकारले आयकरको न्यूनतम सीमा बढाएर १० लाख रुपैयाँ पुर्याएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित