बजेट २०८३/८४ः यस्ता छन् सरकारका नयाँ नारा, कार्यक्रम र घोषणा
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरे, नीतिगत सुधारमा जोड
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नागरिकसँग गरिएको करारको कार्य प्रारम्भ भएको बताएका छन् । उनले कर व्यवस्थाको सुधारबाट बजेट प्रस्तुति आरम्भ गर्दै अन्तःशुल्क र अनावश्यक ३१ संरचना खारेज गरेको घोषणा गरे । पूर्वाधार क्षेत्रमा ‘सन सेट’ कानुन ल्याउने, कृषि क्षेत्रको पुनरुत्थान, किसान केन्द्रित प्रणाली सुरु गर्ने, ‘एक नागरिकः एक डिजिटल प्रोफाइल’ लागू गर्ने र राष्ट्रसेवक कर्मचारीको तलबमानमा महँगी भत्तासमेत गरेर २१ प्रतिशतसम्म वृद्धिको घोषणा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित